६ कूटनीतिक नियोग खारेज गर्ने सरकारको घोषणा

काठमाण्डु– सरकारले दूतावास र महावाणिज्य दूतावास गरी ६ कूटनीतिक नियोगहरू खारेज गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संघीय संसदको दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उनले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास खारेज गरिएको घोषणा गरे । यस्तै चीनको छेन्दु…