काठमाण्डु - नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १२ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ९७ हजार ३ सय कायम भएको थियो। यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ…