सीजी मोटर्सकाे मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल- एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड

काठमाण्डु– नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्दै सीजी मोटर्सले नेपालमै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी (ईभी) ब्रान्डलाई एउटै स्थानमा समेटेर ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ को औपचारिक शुभारम्भ गरेको छ। नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको सीजी मोटर्सले आयोजना गरेको यो चार दिने मेगा कार्यक्रम ग्राहकहरूलाई वर्षकै सबैभन्दा ठूलो…