काठमाण्डु- आइतबार पनि सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । शुक्रबार ९ हजारले बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आजपनि तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख १ हजार ४०० मा करोबार भएको सुन आज ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…