हिमालयन रिइन्स्योरेन्स लिमिटेडले हासिल गर्‍यो अर्को उपलब्धि

काठमाण्डु- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रि को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको हो । स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवद्र्धित कम्पनी प्रति जिआइसी रि…