काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुन २३ र २४ गते लगानी र विकास सम्मेलन आयोजना गर्ने भएका छन् । शनिबार प्रदेश सरकार र महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासंघमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले…