आजपनि घट्यो सुनको मूल्य

काठमाण्डु - सुनको मूल्य बुधबार (आज) पनि घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ रहेको छ…