काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै ३९ अर्बको बजेट प्रदेश सभामा पेश गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । प्रस्तुत बजेट चालू आर्थिक वर्ष २०८०/८१…