बिहीबार सुनको मूल्य तोलामा २३ सयले बढ्यो

काठमाण्डु- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख…