गाई र भैँसीको नस्ल सुधार गरिने

काठमाण्डु- सरकारले गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१-८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वदेशमा दूधको उत्पादन क्षमता बढाउन गाई र भैँसीमा नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ विनियोजन गरिएको बताए । कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा उपलब्ध गराइने अर्थमन्त्री पुनले…