नयाँ चरणको आर्थिक सुधार आवश्यक : अर्थमन्त्री

काठमाण्डु– अर्थमन्त्री वर्षमान पुनले समृत राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक भएको बताएका छन् । आर्थिक वर्ष २०८१-०८२ को आय व्ययको अनुमान विवरण पेश गर्दै अर्थमन्त्री पुनले संविधानले परिकल्पना गरेअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर र स्वतन्त्रता तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको बताएका हुन् । उनले…