काठमाण्डु- नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आगामी आइतवार अर्थात असार ११ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बुधवार प्रि-अलोटमेन्ट सम्पन्न भैसकेकोले आइतवार अन्तिम बाँडफाँट गर्न लागेको जानकारी दिएको हो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ३६३ जना आवेदकबाट १ करोड २९ लाख २३ हजार ३८० कित्ताका लागि…