लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

काठमाण्डु - लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । आइतबार काठमाण्डुमा लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ता वपारित गरेको छ । सभाले मर्जरका लागिगरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर…