कुमारी बैंक र कान्तिपुर डेन्टल अस्पतालबीच सम्झौता

कठमाण्डु - कुमारी बैंक लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । शुक्बार कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।…