काठमाण्डु- लक्ष्मी सन्राइज बैंकले काठमाण्डु उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाण्डु महानगरपालिका-१७ खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाण्डुको नागार्जुन नगरपालिका-१६ स्थित बनस्थलिमा स्थानान्तरण गरिएको हो । त्यस्तै काठमाण्डु महानगरपालिका-२६ स्थित गोंगबुमा रहेको शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएका साविकका…