काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिए पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य वस्तुको प्रवर्द्धन, उपभोग…