काठमाण्डु - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंककले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन…