काठमाण्डु - ६५ बर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ बर्ष २०८० लाई लक्षित गरी क्यास ब्याक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य…