काठमाण्डु – कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट बिजनेश लोन फर आईटी कम्पनेन्स्’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंकमार्फत आईटी क्षेत्रका कम्पनीका लागि तयार पारिएको ‘केबीएल स्मार्ट बिजनेश लोन फर आईटी…