काठमाण्डु- सेयर बजार परिसूचक नेप्से बुधबार उच्च अंकले उकालो लागेको छ । आज नेप्से बजार ६४.८७ अंकले उकालो लागेर २१२५.९४ बिन्दुमा पुगेको हो । आज २५८ धितोपत्रको ५७ हजार ३१२ वटा कारोबारबाट ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार…