शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाण्डु – नेप्से परिसूचक आज बिहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार साप्ताहिक कारोबारको अन्तिम दिन नेप्से ११.७३ अंकले बढेर १ हजार ८५२ दशमलव ७७ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये…