केबीएल सेक्यूरिटिज लिमिटेडको धितोपत्र कारोबार औपचारिक रूपमा शुभारम्भ

काठमाण्डु – केबीएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नम्बर ९४) ले औपचारिक रूपमा सोमबारदेखि धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरे । कार्यक्रममा केबीएल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैंक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताको उपस्थिति थियो…