पेट्रोल,डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डु - नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो । अब काठमाण्डाै…