काठमाण्डु- सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय…