काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालको साथ पाएपछि नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले उद्योगहरुको लाइन काटेका छन् । नेपाल सरकारले दाबी गरेअनुसार बिद्युत खपत भए नभएकोबारे विवाद कायमै रहेका बेला प्रधानमन्त्री प्रचण्डको निर्देशन देखाएर शुक्रबार कुलमानले फर्जी बक्यौता तिर्न बाँकी भन्दै चार उद्योगको लाइन काटीदिएका हुन्। चार उद्योगको विद्युत् काटिदिएपछि डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी…