काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा तीन अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा सबै खर्च कटाएर खुद सञ्चालन मुनाफा तीन अर्ब ४९ करोड १५ लाख रहेको बताएका हुन् । उनले प्राधिकरणको आय ‘एड्ओटिकल’तर्फ ११ अर्ब…