नेप्से परिसूचक ३०.५६ अंकले घट्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ३०.५६ अंकले घटेको छ । हप्ताको तेस्रो दिन १.४५ प्रतिशतले घटेको नेप्से झरेर २ हजार ७०.५९ अंकमा पुगेको छ । मंगलबार शेयर बजारमा कूल ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ४० कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको मूल्य घटेको…