शेयर बजारमा हरियाली, नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो

काठमाण्डु – शेयर बजारमा आज सोमबार हरियाली छाएको छ । अघिल्लो कारोबार दिन आईतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सोमबार दोहोरो अंकले बढेको छ । आईतबार २६ अंकले घटेको नेप्से सोमबार ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा कायम भएको छ । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४…