निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : अध्यक्ष मल्ल

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्नका लागि कृषि एवं खानीजन्य वस्तुको पहिचान एवं प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिए । चालू आर्थिक वर्षको…