काठमाण्डु – अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरूबाट हकप्रद शेयर बापतको ७८ प्रतिशत रकम संकलन भएको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरूलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रतिशेयर १०० रूपैयाँ अंकित दरको हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण,…