नेप्से झिनो अंकले बढ्याे

काठमाण्डु - साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार भएको छ । आज ११ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकीका २ उपसूचकमा रातो पोतिएको…