कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन

काठमाण्डु - कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र  एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको छ । यसप्रकार छन् शाखा र एक्सटेन्सन काउन्टरहरू : - बल्खु एक्सटेन्सन काउण्टर- काठमाण्डु महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाण्डु - ईन्द्रायणी एक्सटेन्सन काउण्टर- शंखारापुर नगरपालिका वार्ड नं. ९ ईन्द्रायणी, काठमाण्डु - गैरीगाँउ एक्सटेन्सन काउण्टर- नागर्जुन नगरपालिका…