ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैंमा डिजिटल कारोबार गर्दा ‘क्यास ब्याक’

काठमाण्डु – ग्लोबल आईएमई बैंकले बडादशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाइलो’ नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यास ब्याक योजनाहरू सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मशिनबाट भुक्तानी गर्दा ३००–५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । नगद फिर्ता योजनामार्फत बैंकको…