राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

काठमाण्डु- नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा कुल १० अर्ब रुपैयाँ निष्काशन हुने भएको छ…