काठमाण्डु- सेयर बजार नेप्से परिसूचक बिहीबार ओरालो अंकले लागेको छ । आज नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागेर २८७६.७५ बिन्दुमा झरेको हो । आज कुल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ । आज १३ उपसमूहमध्ये…