काठमाण्डु – गत साता नेप्से १.४७ प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो । त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित सम्बोधन हुन नसक्दा पछिल्लो…