बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

काठमाण्डु- बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार प्रतिसेयर १००अंकित मूल्यमा ८० हजार…