सिजीले ल्यायो मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा

काठमाण्डु – लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्दै आइरहेको ब्राण्ड सिजीले मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्दछ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत…