काठमाण्डु - जगदम्बा मोटर्सले गत मार्चमा बाइकिब प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी) नामक फोरमको गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिब प्रतिको जोश मनाउने गरेको छ । स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस्ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको छ । ग्रुपले हालसम्म १२ च्याप्टर…