काठमाण्डु - राष्ट्रिय सहकारी महासम्मेलनमा सहकारीमन्त्री नै अनुपस्थित भएकी छन् । बिहिवारबाट काठमाण्डौंको होटल याक एण्ड यतिमा सुरु भएको तेस्रो सहकारी महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ भने अनुपस्थित भएकी हुन् । महासम्मेलनको आयोजना उनी मन्त्री रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना…