अर्थतन्त्रको अवस्था नाजुक बन्दै, समाधनका प्रयास केही छैनन् !

काठमाण्डु- देशको अर्थतन्त्र पछिल्लो समय नाजुक बन्दै गएको छ । चालु आवको सुरूदेखि अर्थतन्त्रका सुचकहरू नकारात्मक छन् । बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको विषयले अर्थतन्त्र नाजुक बन्दै गएको स्पष्ट नै देखिएको छ…