कस्तो हुनेछ आगामी बजेट, के छन् प्राथमिकता ?

काठमाण्डु- सरकारले आगामी आर्थिक बर्ष २०८०र८१ को बजेटका प्रथमिकता र सिद्धान्तसम्बन्धि प्रस्ताव संसदमा प्रस्तुत गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्नेगरि ल्याइएको बताए। रोजगारी श्रृजना, सुशासन प्रर्बधन, सेवा प्रवाहमा सुधार तथा श्रोतको परिचलानमा प्रभावकारीता कायम गर्नेतर्फ लक्षित रहेको उनले दाबी गरे ।आगामी बजेटले निजी…