बुधबार नेप्से ओरालो लाग्यो

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौं दिन  बुधबार पनि घटेको छ । आज नेप्से ९.१८ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब २३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने…