काठमाण्डु - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै भने, ‘अर्थतन्त्रमा केही समस्या भए पनि काबु बाहिरको अवस्था छैन । अर्थतन्त्रलाई सुदृढ गर्न सकिन्छ ।’ अर्थतन्त्र नकारात्मक बाटोतिर गइरहेका बेला मन्त्रालयको जिम्मेवारी सम्हालेका पौडेल आएपछि केही सकारात्मक सूचक देखिएका छन् । जसका आधारमा अर्थमन्त्री पौडेल विश्वस्त देखिएका छन् । अर्थमन्त्री पौडेल…