मंगलबार नेप्से ओरालो लाग्यो

काठमाण्डु- साताको तेस्रो कारोबार दिन सेयर बजार ३.०७ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से ३.०७ अंकले ओरालो लागेर १९०४.९८ विन्दुमा रोकिएको हो । आज २९ लाख ७५ हजार कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा २४ हजार पटक कारोबार भए पनि कारोबार रकम १ अर्ब पनि पुगेको छैन । त्यस्तै आज ८७ करोड ४…