कठमाण्डु - ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दीको पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। ग्लोबल आइएमई बैंकले म्याग्दीको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हाे । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो…