प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले ओरालो

काठमाण्डु- प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि…