ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन

काठमाण्डु - ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५” निस्कासन गरी बिक्री खुला गरेकोे छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता…