प्रि ओपन सेसनमा नेप्से सूचक वृद्धि

काठमाण्डु - प्रि ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ । १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ । कुल २४ वटा कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।