काठमाण्डु - साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, एनसीसी बैंकको प्रोमोटर शेयर ८…